Scroll To Top
News Trending

Popular Posts

Facebook Like

नेपाल भारत मैत्रीपूर्ण खेल बराबरी

भद्र १५। नेपालले भारतसँगको मैत्रीपूर्ण खेल बराबरी खेलेको छ। भारतको पुनेमा सोमबार सम्पन्न खेलमा नेपालले भारतसँग गोलरहित बराबरी खेलेको हो। नेपाल भारतसँग खेलेको यो लगातार दोस्रो गोलरहित बराबरी हो। यसअघि झन्डै ६ महिना अघि काठमाडौंमा भएको विश्वकप छनोटको दोस्रो लेगमा पनि बराबरी खेलेको थियो
यद्यपी अन्तर्राष्ट्रियमा खेलमा नेपालले गोलको खडेरी तोड्न सकेको छैन। नेपालले भारतकै गुहाटीमा भएको पहिलो लेगमा २–० को हार बेहोरेको थियो। नेपाललाई सोही खेलमा हराउँदै भारत अहिले विश्वकप छनोट दोस्रो चरणमा पुगेको छ। विश्वकप छनोटको दोस्रो चरणको तयारीकै सिलसिलामा भारतले नेपाललाई मैत्रीपूर्ण खेलको निम्तो दिएको हो। 


from SHYANE http://ift.tt/1fT6ZGJ
via समाचार

Share This:

No Comment to " नेपाल भारत मैत्रीपूर्ण खेल बराबरी "