Scroll To Top
News Trending

Popular Posts

Facebook Like

म्याराथनमा भूमिराज र पुष्पा भण्डारी विजयी

कार्तिक १।  सातौं राष्ट्रिय खेलकुद अन्तर्गत ४१ औं राष्ट्रिय एथलेटिक्सतर्फ म्याराथन (४२.१९५ किलोमिटर) को पुरुषमा भूमिराज राई र पुष्पा भण्डारी विजयी,  नेपाल प्रहरी क्लबका भूमिले निर्धारीत दूरी २ घण्टा ३१ मिनेट ०३ सेकेन्डमा पूरा गरे । 


from SHYANE http://ift.tt/1ZN0VTs
via समाचार

Share This:

No Comment to " म्याराथनमा भूमिराज र पुष्पा भण्डारी विजयी "