By
kpcat -
Tuesday, January 20, 2015
-
No Comments
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhB-cBhFJ4kf59dmqOoGiRRTZdnA_11CGS5K8_R0DX6aqSq5pXNXVOdu3PkYve_m5s0P-LvRXDaXutGIkOopXxz7cO9RdnLW7ST-TU6PReG7YmNLkD4Dps0Hh2TQayLX9tEFpJnCneHyHo/s1600/sambidhan2.jpg)
सुरक्षा संबेदन शिलतालाई मध्यनजर गर्दै अव प्रधानमन्त्री र गृहमन्त्रीको सुरक्षार्थ छुट्टै फौज खडा हुने , ३ सय ८० जनाको नया दरबन्दी थप्न क्याबिनेटसमक्ष गृहमन्त्रालयको प्रस्ताव । एकीकृत माओवादी सहितको विपक्षी मोर्चाको विरोध सामु आफूहरु नझुक्ने र संविधान निर्माणको प्रकृयालाई निरन्तरता दिने सत्तापक्षीय दलका नेताहरुको अडान ।दुई तिहाइ प्रक्रिया बाट संविधान निर्माण गर्ने काम नरोकेसम्म संविधानसभा र बाहिर आन्दोलन जारी राख्ने एमाओवादी, मधेशीसहित विपक्षी दलको भनाइ । सत्तारुढ दल कांग्रेस र एमालेबीच सचिव बढुवाका विषयमा विवाद , विवाद बढेपछि सचिव छनोटका लागि ४ सदस्यीय मन्त्रीस्तरीय कार्यदल गठन ।
Share This:
No Comment to " संविधान निर्माण "