Scroll To Top
News Trending

Popular Posts

Facebook Like

नवरात्रको तेस्रो दिन आज

२८।  बडा दसैं अर्थात् नवरात्रको तेस्रो दिन आज शक्ति स्वरुपा चन्द्रघण्टाको पूजा आराधना गरिँदै छ ।
देशभरका शक्तिपीठहरुमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । काठमाडौंको दक्षिणकाली, गोरखाको मनकामना, हेटौंडाको चुरियामाई र भुटनदेवीलगायतका भगवती मन्दिरहरुमा बिहानैदेखि भक्तजनहरुको ठूलो भीड लागेको हो ।
style="text-align: justify;">प्रतिपदादेखि पूर्णिमासम्म शक्ति स्वरुपा दुर्गा भवानीलाई शैलीपु, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र बुद्धिदात्रीका रुपमा पूजा गरिने भएकाले यो चाड दुर्गा पूजाको नामले पनि प्रचलित छ ।


from SHYANE http://ift.tt/1X5lsjD
via समाचार

Share This:

No Comment to " नवरात्रको तेस्रो दिन आज "