Scroll To Top
News Trending

Popular Posts

Facebook Like

भिडियो फेसबुकमा अपरोड गरि पैसा कमौनुहोस

असार २६ । आफुले बनाएको  ओरिजिनल भिडियो फेसबुकमा अपरोड गरि पैसा कमौनुहोस  । अब यस्ता भिडियो अपलोड गरेबापत तपाईले मेहनत बापत केहि रकम पाउन  सक्नुहुनेछ ।
फेसबुकले अब एउटा नयाँ फिचर ल्याउँदैछ जसमा तपाईले आफ्नो टाइमलाईन वा फेसबुक पेजमा भिडियो अपलोड गर्नासाथ फेसबुकले त्यसमा विज्ञापन हाल्नेछ । त्यसबाट प्राप्त हुने आम्दानीको हिस्सा तपाईलाई समेत मिल्नेछ ।
तर भिडियो तपाई आफैँले खिचेको हुनुपर्नेछ र त्यसका कुनै कपिराईट लाग्न हुन्न । यस फिचरलाई सबैभन्द्या पहिले आईफोनमा परिक्षण गरिदैँछ । अहिले यूटुयूवमा भिडियो शेयर गरेर पैसा कमाउन सकिन्छ ।
तर अब फेसबुकले पनि आफ्ना प्रयोगकर्तालाई भिडियोबापत पैसा कमाउने मौका दिए संगै यस्तो नीतिले  यूट्यूवलाई टाउको दुखाई हुनसक्ने आंकलन गरिएको छ ।


from SHYANE http://ift.tt/1O0fMTp
via समाचार

Share This:

No Comment to " भिडियो फेसबुकमा अपरोड गरि पैसा कमौनुहोस "