Scroll To Top
News Trending

Popular Posts

Facebook Like

दरबार हत्या काण्डको १४ वर्ष



जेठ १९। विसं २०५८ जेठ १९ गते शुक्रबार बेलुका  दिन भएको राज भोज हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नाश भएको थियो । हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरि गणतन्त्रको घोसणा गरिएको थियो ।

 राजा वीरेन्द्रपछि उनका माइला  भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भएपनि उनी नै नेपालको इतिहासमा अन्तिम राजा बनेका थिए । हत्याकाण्डको १४ वर्ष पुगेको भएपनि हालसम्म घटनाको सत्यतथ्य बाहिर आउन सकेको छैन ।  

Share This:

No Comment to " दरबार हत्या काण्डको १४ वर्ष "