नव वर्ष २०७२ को शुभकामना
एक अर्का नेपाली नेपालीमा दुख शुखामा साथ दिनु हुने सम्पूर्ण देश बिदेशमा रहनुहुने नेपाली दाजु भाइ दिदि बहिनि हरुमा बिगतका सम्पूर्ण नराम्रा कुरा भुलेर सदा सत्मार्गमा लम्किरहन नव वर्ष २०७२ ले ठुलो भूमिका खेलोस हार्दिक मंगलमय शुभकामना।।।
Category

No Comment to " नव वर्ष २०७२ को शुभकामना "