Scroll To Top
News Trending

Popular Posts

Facebook Like

एउटै गोलभेडाको वजन ३ देखि ४ किलो सम्म

तपाइले एउटा टमाटर कति किलो सम्मको होला भनेर अनुमान गर्नु भएको छ ? सायद तपाइ यहि सोँच्नु भएको किलोको गोलभेडा नभएर एक किलोमा ठूलो ठूलो गोलभेडा ५–६ वटा हुन्छ भनेर । तर, हालै अमेरिका र ब्रिटेनका बैज्ञानिकहरुले भने एउटै गोलभेडाको वजन ३ देखि ४ किलो सम्म हुने बताएका छन । उनीहरुले झण्डै २० बर्षको अनुसन्धान पछि यस्तो गोलभेडाको बीउ तयार पारेका हुन । अचम्मको कुरा त के छ भने यो गोलभेडा फर्सीलाई थोरै थोरै काटेर तरकारी खाएझै यसलाई पनि थोरै थोरै काटेर प्रयोग गर्न सकिने बैज्ञानिकहरुले बताएका छन् । हालै कम्पनीले तयार पारेको जीगनमोटो नामक बीउबाट संसारकै सबैभन्दा ठूलो गोलभेडा फलाएको दावि गरेका छन । जसको तौल साढे तीन किलो रहेको छ भने १० इन्च लम्बाइरहेको छ । कम्पनीले यो बीउबाट जुन किसानले ठूलो गोलभेडा फलाउँछ उसलाई ५ हजार पाउन्ड पुरस्कार दिन घोषणा समेत गरेको छ ।

Share This:

No Comment to " एउटै गोलभेडाको वजन ३ देखि ४ किलो सम्म "