Scroll To Top
News Trending

Popular Posts

Facebook Like

तेस्रो स्थानका लागि नेपाल आज केन्यासँग

आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन टूको तेस्रो स्थानका लागि नेपाल आज केन्यासँग खेल्दैछ । खेल नेपाली समय अनुसार सवा १ बजे हुनेछ ।
लिग चरणको अन्तिम खेलमा हिजो नेपाल केन्यासँग नै भिडेको थियो । डिभिजन वानमा पुग्ने जित्ने पर्ने खेलमा नेपाल ५ विकेटले पराजित हुनपुर्‍यो, जसले नेपालको डिभिजन वानको सपना चकनाचुर भएको छ ।
आज फेरि केन्यालाई हराएर मिठो बदला लिने मौका छ । उपाधिका लागि आजै नामिबिया र नेदरल्याण्ड भिड्दैछन् । दुबै टीम डिभिजन वानमा पुगेका छन् ।

Share This:

Labels:

No Comment to " तेस्रो स्थानका लागि नेपाल आज केन्यासँग "