Scroll To Top
News Trending

Popular Posts

Facebook Like

सेक्स डाइट

स्ट्रबेरी– स्ट्रबेरी मुटुका लागि फाइदाजनक फल मानिन्छ । यसका साथै यो सेक्स डाइट पनि मानिन्छ । यसले उत्तेजना पैदा गर्छ । पालुंगो– भिटामिन, प्रोटीन र खनिज पाइने पालुंगो सेक्स क्षमता सुधार्न उपयोगी मानिन्छ । कुरिलो– यसलाई उमालेर पनि खान सकिन्छ । यसले पनि शरीरमा उत्तेजना पैदा गर्छ । जौ– यसले पनि सेक्स पफर्मेन्स बढाउँछ ।  पुरुषको हर्मोन बढाउने भएकाले यसले सेक्स क्षमता बढाउँछ । रेडवाइन– चीजका साथै रेडवाइन एकसाथ खानाले सेक्स क्षमता बढ्छ । डार्क चकलेट– डार्क चकलेट सेक्सको उत्प्रेरकका रुपमा मानिन्छ । चकलेटमा भएका तत्वले लभ हार्मोनलाई बढाउछ  र सेक्सको इच्छा बढाउँछ ।

Share This:

No Comment to " सेक्स डाइट "