Scroll To Top
News Trending

Popular Posts

Facebook Like

आजका प्रमुख समाचार हरु पौष २३

  राष्ट्रपतिलाई केही अधिकार दिने गरी शासकीय स्वरुपमा सहमति गर्न प्रधानमन्त्रि शुषिल कोइरालाको  प्रस्ताव ।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङले अब दलहरुबीच सहमति भए पनि, नभए पनि माघ ८ मा संविधान जारी हुने सम्भावना टरेको संकेत गरे ।

झापा, मोरङ र सुनसरीलाई पहाडबाट अलग गरेर प्रदेश नबनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पूर्वाञ्चलका सभासदहरुको सुझाव ।
 पहिचानको मुद्दा नछाड्न आफूहरुले एमाओवादी अध्यक्ष प्रचण्डलाई आदिवासी जनजाति राष्ट्रिय आन्दोलन समितिको आदेश ।

गत भदौमा काभ्रेको पनौतीकी युवतीलाई बलात्कार गर्ने उनकै बाबुलाई जिल्ला अदालत काभ्रेले  १८ बर्ष जेल र दुई लाख रुपैया“ जरिवाना गर्ने फैसला ग¥यो ।

सर्वोच्च अदालतले तोकेको अवधिभन्दा ५ वर्ष ६ महिना १० बढी कैद र गैरकानूनी थुनामा राखेको भन्दै धनकुटा वुधवारेकी पदममाया गुरुङले ५ लाख क्षतिपूर्ति मागिन् ।

Share This:

Labels:

No Comment to " आजका प्रमुख समाचार हरु पौष २३ "