Scroll To Top
News Trending

Popular Posts

Facebook Like

आजका प्रमुख समाचार हरु

 माघ ८ मा संविधान जारी हुने भन्दै संविधानको स्वागतको लागि दिपावलीको तयारी गर्न गृहमन्त्री बामदेव गौतमद्वारा कार्यकर्तालाई निर्देशन ।
संविधान चाहने  र आप्mनो अनुकूलको संविधान नभए जारी गर्न नचाहने समूहबचि हुन सक्ने द्वन्द्वलाई मध्यनजर राख्दै माघ ८ का लागि सेना परिचालन हु“ने ।
संविधानले आफूलाई सिन्को भाँच्नेसम्मको पनि अधिकार नदिएको संविधानसभा अध्यक्ष सुवास नेम्वाङको गुनासो ।
कमल थापाले धर्मको व्यापार गरेको भन्दै राप्रपा नेपालकोे मेची महाकाली रथ यात्रा समापन कार्यक्रममा  असन्तुष्ट पक्ष कालो झण्डा देखायो ।
डेढ महिना देखी विसिजी खोपको अभाबमा नबजात शिषु खोप लाउनबाट बञ्चित, दादुरा रुबेला विरुद्धको खोपको पनि अभाव ।
विमानहरुसंग महत्वपूर्ण सञ्चार गर्ने काममा फ्रिक्वेन्सी ज्यामरले अवरोध गर्दा ठूलो दुर्घटना हुन सक्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चिन्ता ।
घरायसी झगडा पछि आवेगमा आएर मोरङको थलहाका बंकरलाल सरदारले आफ्नै घरमा आगो लगाए , परिवार छिमेकीको शरणमा ।

सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी चण्डेश्वर पोखरेलले बुधबार निधन भएका बुबो काजकिरिया पाँच दिनमात्र गर्ने ।
वैदेशिक रोजगारीमा गएर फर्किएका १ लाख युवा स्वदेशमा रहेपनि ती मध्ये १० प्रतिशतमात्र रोजगार रहेको ,९० प्रतिशत  बेरोजगार नै रहेको खुलासा ।
वपेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा र डिजेल तथा मटितेलमा २ रुपैयाँ मूल्य घटाउने नेपाल आयल निगमको निर्णय ।

Share This:

Labels:

No Comment to " आजका प्रमुख समाचार हरु "