Scroll To Top
News Trending

Popular Posts

Facebook Like

आर्मी र पुलिस भिड्दै आज


भाद्र ३१।  रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत  आज २ विभागीय टोलीहरु त्रिभुवन आर्मी र नेपाल पुलिस क्लव भिड्दै छन्।  खेल ललितपुरको सातदोवाटो स्थित एन्फा कम्लेक्सको मैदानमा हुदै छ ।  


from SHYANE http://ift.tt/1UWhE1k
via समाचार

Share This:

No Comment to " आर्मी र पुलिस भिड्दै आज "