Scroll To Top
News Trending

Popular Posts

Facebook Like

कृषि मन्त्रीले बुझाए राजीनामा

असार १७।  सामाजिक संजाल तथा विभिन्न मिडिया मार्फत चाैतर्फी अालोचना खेपेका कृषिमन्त्री हरिप्रसाद पराजुलीले राजीनामा पत्र बुझाएका छन् ।
असार १५ गते धान दिवसका अवसरमा अायोजित रोपाई कार्यक्रममा सहभागी हुँदा महिलामाथि अशोभनीय व्यवहार गरेका कृषिमन्त्री हरि पराजुलीले राजिनामा पार्टी अध्यक्ष केपी ओलीलाई बुझाएको स्रोतले जनाएको छ ।
ओलीले उनको राजीनामा प्रधानमन्त्री सुशील कोइरालालार्इ बुझाएका छन् ।
 पराजुलीले पदीय मर्यादा विपरित अशोभनीय र अभद्र व्यवहार गरेको भन्दै पार्टीले फिर्ता बोलाउने संकेत गरेपछि मन्त्री पराजुली राजीनामा दिन बाध्य भएका हुन् ।


from SHYANE http://ift.tt/1NyaCgz
via समाचार

Share This:

No Comment to " कृषि मन्त्रीले बुझाए राजीनामा "