Scroll To Top
News Trending

Popular Posts

Facebook Like

विश्व फुटबलको वरियतामा नेपाल १ सय ८५ स्थानमा

असार २५। हालै सार्बजनिक भएको विश्व फुटबलको नयाँ वरियतामा  २ सय ९ देशमध्ये नेपाल १ सय ८५ स्थानमा रहेको देखाएको छ। त्यस्तै एशियालि मुलुकहरुमा मध्ये  पुछारबाट दोस्रो स्थानमा रहेको छ । यो तथ्यांक ले  हाम्रो नेपालको खेल धेरै नै सुधार गर्नु पर्ने देखिन्छ। 


from SHYANE http://ift.tt/1L0w6DG
via समाचार

Share This:

No Comment to " विश्व फुटबलको वरियतामा नेपाल १ सय ८५ स्थानमा "