Scroll To Top
News Trending

Popular Posts

Facebook Like

दुई वटा टाउको भएको बाच्छो

साउन १६।  मोरंग जिल्ला अन्तर्गत कोशी हरैचा नगरपालिका ३ का बमबहादुर  दाहाल को घरमा  आज बिहान  दुई  वटा टाउको भएको बाच्छो को जन्म भएको छ।  सरिर एउटै  तर टाउको फरक फरक २ वटा भएको  बाच्छो  जन्मिए संगै दैबिरूप भन्दै हेर्न आउनेको घुइचो बढेको छ। जन्मदा स्वस्थ देखिएको बाच्छो  अन्तमा बिहान ८:३० बजे तिर मर्यो।


from SHYANE http://ift.tt/1IepiOw
via समाचार

Share This:

No Comment to " दुई वटा टाउको भएको बाच्छो "