Scroll To Top
News Trending

Popular Posts

Facebook Like

असार १५ दहि चिउरा खादै मनाइदै

 असार १५।  मानो रोपेर मुरी उब्जाउने समय,  असारे हिलोमा रोपाई गर्दा गर्दा थाकेको अवस्थामा चट्ट खेतको आलिमा बसेर दहि चिउरा खाने दिन आज असार १५ । असार १५ लाई देश भरीनै रोपाई सगै आफन्त भेटघाट गरी दहि चिउरा खादै मनाइदै छ ।


from SHYANE http://ift.tt/1U2th9g
via समाचार

Share This:

No Comment to " असार १५ दहि चिउरा खादै मनाइदै "