Scroll To Top
News Trending

Popular Posts

Facebook Like

आफ्नी श्रीमतिसँग अनैतिक सम्बन्ध राख्ने सहकर्मिको हत्या

आफु बिदेशी मिसनमा गएका बेला आफनो श्रीमतिले आफनै सहकर्मिसँग सम्बन्ध राखेको थाहा पाएपछि नेपाली सेनाका एक जवानले आफनै सहकर्मिको हत्या गरेका छन् । नेपाली सेनाको श्रीनाथ गणमा कार्यरत रुद्रबहादुर थापाले आफ्नी श्रीमती सँग नजिकिएको भन्दै  नेपाली सेना मै कार्यरत रोहित कुमार ओझाको हत्या गरेका हुन् । ओझाले थापाकी श्रीमतिलाई बहिनी मानेर थापाकै अगाडि भाईटिका लगाएका थिए । दिदि भाईको सम्बन्धमा ढुक्क बनेका थापा मिसनबाट फर्केर आउँदा सम्बन्धको बारेमा थाहा पाएपछि ओझाको हत्या गर्न पुगेका हुन् । थापा पोखरा हुँदै रुपन्देही गएर होटलमा बसेको अवस्थामा प्रहरीले उनलाई बिहिबार प्रक्राउ गरेको हो। थापालाई प्रहरी कर्तव्य ज्यान मुद्धा चलाउने भएको छ।

Share This:

No Comment to " आफ्नी श्रीमतिसँग अनैतिक सम्बन्ध राख्ने सहकर्मिको हत्या "