Scroll To Top
News Trending

Popular Posts

Facebook Like

श्रीमानको शवसँग सम्भोग

जिम्बाबेकी एक महिलाले आफ्नो श्रीमानको शवसँग सम्भोग गरेकी छिन् । ती महिलाले लोग्नेको लास राखिएको कफिनभित्रै पसेर लोग्नेको शवसँग सेक्स गरेकी हुन् । सारा सिमिराइ नामकी ती महिलाले लोग्नेको अन्त्येष्टि गर्नुअघि लास राखिएको बाकसभित्र पसेर त्यस्तो कर्म गरिन् । ती महिलाले लोग्नेको शवसँग सम्भोग गर्नुको खास कारण रहेको जिकिर गरेकी छिन् । आफुले आफ्नो लोग्नेको अन्तिम इच्छा पूरा गरिदिनका लागि त्यसो गरेको उनको भनाइ छ । आफ्नो लोग्नेको अन्तिम इच्छा भनेको गाडिनुअघि श्रीमतीसँग सम्भोग गर्नु रहेको उनले खुलास गरेकी छिन् । स्मरण रहोस् ती महिला केही समयपहिले आफ्नो लोग्ने छाडेर पोइल गएकी थिइन् । पोइल गएको केटाले समेत आफुलाई छाडेपछि उनी आफ्नो भुतपुर्व लोग्नेको घरमा फर्किइन् । पोइल गएकी श्रीमती घरमा फर्किएसँगै उनका लोग्नेको मृत्यु भएको थियो । मर्नुभन्दा पहिले ती पुरुषले श्रीमती साराको नाममा एक चिठी लेखेका रहेछन् । उक्त चिठीमा उनले आफ्नो लासलाई गाड्नुभन्दा पहिले आफ्नी श्रीमती साराले आफुसँग सम्भोग गरुन् भन्ने आफ्नो अन्तिम इच्छा रहेको लेखेका थिए । लोग्नेको अन्तिम इच्छा पूरा गरिदिन सुरुमा त सारा हिच्किचाइन् । तर लोग्नेका घरपरिवार र आफन्तले कर गरेपछि उनी लास राखेको बाकसभित्र छिरिन् र लोग्नेको लाससँग सम्भोग गरिन् ।

Share This:

Labels:

No Comment to " श्रीमानको शवसँग सम्भोग "