Scroll To Top
News Trending

Popular Posts

Facebook Like

फेरि ट्रायल दिएर लाइसेन्स बनाउनुपर्ने

सार्वजनिक यातायातका चालकहरुले दुई वर्षभित्र अनिवार्य रुपमा फेरि ट्रायल दिएर चालक अनुमतिपत्र लाइसेन्स बनाउनुपर्ने भएकोछ । नयाँ पत्रिका दैनिकमा समाचार छ । त्यतिन्जेलसम्म भने उनीहरुले पुरानै लाइसेन्सले सवारी चलाउन पाउनेछन् ।

गत बिहीबार मन्त्रिपरिषद्बाट पारित भएको सार्वजनिक यातायत सवारी चालकसम्बन्धी नियमावलीअनुसार दुई वर्षभित्र ट्रायल दिएर लाइसेन्स लिनुपर्ने भएको  छ ।
नियमावलीमा दूई वर्षपछि निजी र सार्वजनिक यातायत चालकको प्रावधान लागू हुने उल्लेख गरिएको छ । सार्वजनिक यातायात चलाउनेलाई हामीले दुई वर्षको अवधि दिएका छौं,’ भौतिक निर्माण तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौलाले भने ।

Share This:

Labels:

No Comment to " फेरि ट्रायल दिएर लाइसेन्स बनाउनुपर्ने "