Popular Posts
-
कार्तिक ५। बर्सदिनको कुराइ तथा सबै नेपालीको आस्थाको प्रतिक बडा दशैँ को टिका थाप्ने दिन आज परेको छ। बिदेसिएका छोराछोरी, आमा बाबु लगायत ...
-
जब लोक गायक द्वय बिरही कार्की र राजु ढकाल मञ्चमा उत्रेर दोहोरी गाउन थाले । त्यसपछि स्थानीय व्यक्तिहरु असारको घाम र गर्मीलाई वेवास्ता गर्दैै ...
-
काठमाडौंमा बिहीबारबाट शुरु पहिलो अन्डर–१९ साफ च्याम्यिन्सिप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाल द्वारा भुटान ३–१ गोल अन्तरले पराजित, विमल...
-
कार्तिक १ । बडादशैं अन्तर्गत आज छैटौ दिन कात्यायिनी भगवतीको पूजा आराधना गरिँदै छ। यस दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख,...
-
कार्तिक २। नेपाल टेलिकमले कार्तिक १ गतेदेखि अर्थात् आजदेखि इन्टरेक्टिभ भ्वाइस रेस्पोन्स ( IVR) १४१२ मार्फत् सीअारबीटी र सीएस सिस्टमबाट कम्प...
-
आफ्नो भुतपूर्व लोग्नेको घरमा पस्नका लागि चिम्नीभित्र छिर्दा एक महिलालाई वित्यासै पर्यो । घरभित्र पस्नका लागि लुगा फुकालेर चिम्नीबाट छिरेकी त...
-
कार्तिक ३। हिन्दूहरुको महान चाड बडादसैंको आज (मंगलबार) सातौं दिन । घरघरमा स्थापना गरिएको देवी समक्ष फूलपाती अर्पण गर्न फूलपाती भित्र्याइँदै...
-
२३ इन्च लामो तथा १४ इन्च चौडाइको कार, त्यो पनि मान्छे चढेरै हिड्न मिल्ने । विश्वमा अहिलेसम्मकै सबैभन्दा सानो आकारको कार बनाएर चीनका एक व्यक्...
-
१. विश्वमा दैनिक १ करोड सम्भोग हुन्छन् । तपाईंले यो शब्द पढिरहँदा ६५ हजार दम्पत्तीहरु सेक्स गरिरहेका हुन्छन् । २. एक चम्चा वीर्यमा सात क्या...
-
कार्तिक ५। दसैं आयो, खाउँला पिउँला’ भन्ने एउटा पुरानो उक्ति छ । अझै पनि गाउँघर र शहर बजारमा पनि दसैंमा मासुसहितका मिष्ठान्न परिकार खान...
No Comment to " पेटमा मुट लिएर बाँचिरहेका यी नौजवान २०७० मंसिर १६ गते २१:४८ मा प्रकाशित तपाईले कहिल्यै सुन्नु भएको छ कि मानिसको पेटमा मुटु हुन्छ ? चीनमा एक नौजवान यतिखेर पेटमा मुटु लिएर बाँचिरहेका छन् । पेटमा मुटु लिएर बाँच्नु उनको रहर हैन, बाध्यता हो । Ho-Zhiliang चीनका २४ वर्षीय हो झिलगाङका मुटु पेटको बाहिरी भागमा छ र बाहिरबाट छालालेमात्र ढाकिएको छ । उनलाई जन्मजात हुने मुटुको जोखिमसम्वन्धी विमारी छ । उनका अनुसार उनका बाबुआमालाई यतिका वर्षसम्म झिलगाङ बाँच्छन् भन्ने विश्वास नै थिएन । औसतमा यस्तो रोगबाट पीडित भएकाहरु ९० प्रतिशत बाँच्दैनन् । तर, झिलगाङ ती १० प्रतिशत भाग्यमानी मध्येका एक हुन् । झिलगाङले केही समयअघि पत्रिकामार्फत् थाहा पाए कि आफूजस्तै एक व्यक्ति चीनमै छन् । उनको सफल सर्जरी भएको थाहा पाएपछि उनी पनि मुटुलाई सही स्थानमा फर्काउन लालायित छन् । अब उनी पनि सर्जरी गर्न चाहन्छन्, त्यसका लागि उनले डाक्टरसँग सम्पर्क गरिसकेका छन् । डाक्टरले उनको अबस्थाबारे जानकारी लिंदै सहयोग गर्ने बचन दिइसकेका छन् । "